फुल संग नाता गासै भने ओईली जानेहोकी ….

आकाश संग नाता गासै भने भुईमा खसने होकी …

समय संग नाता गासै भने छोडी जाने होकी…

मानीस संग नाता गासु भने धोका पाईने होकी

 

Composer : Indra Thapa

1,732 Responses to “Nepali Sayari”


  1. सोचेजस्तो जिन्दगी भर्इदिए त किन कोही पनि पागल सरि हुन्थे होला, आज तिम्रो झुटो मायाले मलार्इ पागलसरि जिवन जिउन बाध्य गराएको छ, आफैलार्इ थाहा हुदैन कि म को हुँ भनेर । तिम्रो मायाले मलार्इ जिउनु न मर्नु बनाएर आज यो संसारमा बहकाएको छ । भन्थ्यौ यो जुनि त के हो र सात जुनि सम्म पनि तिम्रो साथ छोड्दिन भनेर तर आज जिन्दगीको दोधारमा एक्लै छोडेर गएको छौ सायद मेरो नै गल्ति थियो होला काँडालार्इ फुल सम्झेर मनमा सजाए तर आज त्यही फुल काँडा बनेर मुटू घोचिरहेको छ । यत्तीसम्म माया त म आफैलार्इ पनि गर्दैनथे होला, जति तिमीलार्इ गर्थे । मलार्इ यतीसम्म रूवायौ कि अब त यो माया भन्ने शब्द सुन्नलार्इ पनि मनले मान्दैन । अरू त म के नै दिन सक्थे र मायाको कमी हुन दिएको थिएन तर आज त मेरो माया पनि तिमीलार्इ शुन्य भएछ । मेरो जिन्दगीमा आएर हजारौ सपनाहरू देखार्इ लाखौ चोटहरू दिएर गयौ । कसैले भन्थे कि मायाको नजिक नहुनु त्यसले जलार्इदेला भनेर आज थाहा पाए माया त आगोको रापले भरिएको हुदो रहेछ, त्यसैले त आज जलीजली बाचिरहेछु । जिन्दगी जिउनुको कुनै अर्थ नै बाकी रहेन । मेरो जिन्दगी अर्थ बिहिन भएपनि तिम्रो जिन्दगी अनमोल सपनाले सजियोस, सायद दिन त के नै सक्छु र तर पनि मुरी मुरी बधार्इ सँगै तिम्रो नयाँ जिन्दगी सुखमय बितोस ।
    _आलोक यादव

    1. प्रदिप कुमार Says:

      आति सुन्दर र भावुक ले भरियको छ मलाई धेरै मन परो धन्यवाद साथी।।

      1. gobin shrestha Says:

        dherai nai ramro x malai pani hjur ko yo katha le vabuk banayeko x dherai dherai dhanyewad sathi

  2. National Says:

    त्यो मन अन्तै नमोडनु है
    बाचा कसम नि नतोडनुै है
    भुलेर रंगिन यो दुनिया मा
    मेरो साथ कहिले नछोडनु है

    1. Muna Says:

      Modnu chhina mun anta katai
      Kasnu xa bacha kasam ajai
      Haraunu xa yo rangin duniyama
      Sangai saath deu na hai

      1. Hari Chaudhary Says:

        Khai shankai lagx malai ajhai ta
        tan arkai tir man antai hunxa are ta
        hunxa bhane mwai khai deu na ta
        hoina bhane afno naso lin aau na ta.

  3. प्रभात खनाल Says:

    मनले चाह्यो मन परायो ख्यालख्यालैमा
    मनले भेट्यो, मन हरायो ख्यालख्यालैमा
    हिजोसम्मको अन्जान अपरिचितलाई पनि
    धड्कनले नै आफ्नो गरायो ख्यालख्यालैमा ।।


  4. जति थिएँ खुशी तिम्रो नाममा सारी दिए!!
    गन्तव्यका बाटाहरू मैले सबै बारी दिए!!

    बुझ्नै सकिनौ मेरो बाध्यता र परिस्थिति!!
    जित्यौ तिमीले जित भयो मैले हारी दिए!!

    तिमीले मलाई सधै खुशी मात्रै दिएकी हौ!!
    मैले तिम्लाई दुखका ठुला ठुला भारी दिए!

    स्विकार दिनु मेरो मुटु उपहार छ तिमीलाई!
    आफ्नै सम्झि यो मुटु तिमी तिरै पारी दिए!!

    केही थिएन यो भन्दा अरु दिने तिमीलाई!!
    तेसैले त आफ्नो बाँच्ने आस मारी दिए!!

    Name Yogendra Saud
    Dubai
    +971567063291
    Indoguna dubai l.l.c
    Whatsapp number +971567063291

  5. devghising Says:

    सोचें जस्तो कहाँ हुन्छर मनमा माया साँच्ने
    एक रथको दुई पाङ्ग्रा भइ सँग सँगै बाँच्ने।।

    मन भरी पीडा लुकाई देखावटी खुसी बन्छु
    एकान्तमा रोए पनि मान्छे भीडमा हाँस्ने।।

    सम्झी तिम्लाई एकान्तमा किन किन टोलाउँछु
    याद आएर विगतका दिन माया प्रिती गाँस्ने।।

    देव घिसिङ (दु:खी)

  6. SR Says:

    Mero galti hoki samayeko hoki usko…..
    Aasu bagchha aankha bata mero pida le hoki usko……. Nindra chhaina vok chhaina maann jaleko chha tadpeko chha….. Ruyera baseko chhu mero maya kaam bhayera hoki usko….

  7. Babulal khadka Says:

    सोचनै सकदिन तिमिले माया गर्दिनौ भनेर
    थाहाँ छ मलाई अरु कसैको पछी पर्दिनौ भनेर
    सूख र दुःख मा हज़र संगै हुन्छू भन्नेले पनि
    निस्ठुरिले चोट दियेउ आफ़नै भनी गनी गनी

    लेखेर पठाको भाबी ले खटन दुई आत्माबीचको एउटै हो गठन

  8. Lalith Lovly Says:

    मनले चाह्यो मन परायो ख्यालख्यालैमा
    मनले भेट्यो, मन हरायो ख्यालख्यालैमा
    हिजोसम्मको अन्जान अपरिचितलाई पनि
    धड्कनले नै आफ्नो गरायो ख्यालख्यालैमा ।।


  9. मन कुरा कस्लाइ सुनौ नु खै उनै माया मै घात गर्छ भने

  10. Love lover Says:

    बग्छ आँशु बारम्बार
    तिमलाई देख्न पाए सुक्छ
    चाहिदैन मलाई अरु केही
    मात्र तिमी आए पुग्छ,
    छिनमा हसाउने छिनमा रुवाउने
    कस्तो छ है यो माया भन्ने
    जति जति टाढा छौ
    त्यति धेरै नै भेट्न मन लाउने

  11. Zeetu Magar Says:

    अति सुन्दर हजुर… http://www.mayakodiary.com मेरो पनि शायरी site हजुरहरु visite गर्न सक्नुहुन्छ। धन्यवाद

  12. raj narayan Says:

    पुजे बिनको उपहार पठाए।
    माया बिनाको प्रेम सजाए।
    आँसु पिएर तिर्सना मितए।
    रानी को माया पाएर जिन्दगी बिताए।

  13. अजय Says:

    सोच्छु खुसी म जस्तो दुखीको भागमा कसरी अताउन सक्छ र
    पिडा अनी एक्लोपन नै हो मेरो खुसीको मालिक
    मेरो हैसियतले किन्न सक्ने खुसी भनेकै दुःख अनि पिडा मात्र हो।
    यसैमा खुसी हुने बानी परिसेकेको छ

  14. मोहन किराति Says:

    कस्ले भन्यो तिमीलाई राती राती छतमा जाउ भनेर, हेरत आज सारा दुनियाले जुन नजिक आएको छ भन्दै छन्।

  15. Anmol dhimal Says:

    aakash ma ta Tara haru dherai hola ma lai ta jiwan nei man parxa sansar keti haru ta dherai hola ma ta timi nai man parxa aama

Leave a reply to Chetan pathak जवाफ रद्द गर्नुहोस्