फुल संग नाता गासै भने ओईली जानेहोकी ….
आकाश संग नाता गासै भने भुईमा खसने होकी …
समय संग नाता गासै भने छोडी जाने होकी…
मानीस संग नाता गासु भने धोका पाईने होकी
Composer : Indra Thapa
फुल संग नाता गासै भने ओईली जानेहोकी ….
आकाश संग नाता गासै भने भुईमा खसने होकी …
समय संग नाता गासै भने छोडी जाने होकी…
मानीस संग नाता गासु भने धोका पाईने होकी
Composer : Indra Thapa
मे 5, 2018 at 5:33 बिहान
सोचेजस्तो जिन्दगी भर्इदिए त किन कोही पनि पागल सरि हुन्थे होला, आज तिम्रो झुटो मायाले मलार्इ पागलसरि जिवन जिउन बाध्य गराएको छ, आफैलार्इ थाहा हुदैन कि म को हुँ भनेर । तिम्रो मायाले मलार्इ जिउनु न मर्नु बनाएर आज यो संसारमा बहकाएको छ । भन्थ्यौ यो जुनि त के हो र सात जुनि सम्म पनि तिम्रो साथ छोड्दिन भनेर तर आज जिन्दगीको दोधारमा एक्लै छोडेर गएको छौ सायद मेरो नै गल्ति थियो होला काँडालार्इ फुल सम्झेर मनमा सजाए तर आज त्यही फुल काँडा बनेर मुटू घोचिरहेको छ । यत्तीसम्म माया त म आफैलार्इ पनि गर्दैनथे होला, जति तिमीलार्इ गर्थे । मलार्इ यतीसम्म रूवायौ कि अब त यो माया भन्ने शब्द सुन्नलार्इ पनि मनले मान्दैन । अरू त म के नै दिन सक्थे र मायाको कमी हुन दिएको थिएन तर आज त मेरो माया पनि तिमीलार्इ शुन्य भएछ । मेरो जिन्दगीमा आएर हजारौ सपनाहरू देखार्इ लाखौ चोटहरू दिएर गयौ । कसैले भन्थे कि मायाको नजिक नहुनु त्यसले जलार्इदेला भनेर आज थाहा पाए माया त आगोको रापले भरिएको हुदो रहेछ, त्यसैले त आज जलीजली बाचिरहेछु । जिन्दगी जिउनुको कुनै अर्थ नै बाकी रहेन । मेरो जिन्दगी अर्थ बिहिन भएपनि तिम्रो जिन्दगी अनमोल सपनाले सजियोस, सायद दिन त के नै सक्छु र तर पनि मुरी मुरी बधार्इ सँगै तिम्रो नयाँ जिन्दगी सुखमय बितोस ।
_आलोक यादव
मे 31, 2018 at 8:35 बिहान
आति सुन्दर र भावुक ले भरियको छ मलाई धेरै मन परो धन्यवाद साथी।।
जुन 2, 2018 at 3:26 अपराह्न
dherai nai ramro x malai pani hjur ko yo katha le vabuk banayeko x dherai dherai dhanyewad sathi
जुन 2, 2018 at 6:21 बिहान
Nepali sad shyri
जुन 2, 2018 at 7:51 बिहान
I am from Dubai
जुन 16, 2018 at 4:29 अपराह्न
त्यो मन अन्तै नमोडनु है
बाचा कसम नि नतोडनुै है
भुलेर रंगिन यो दुनिया मा
मेरो साथ कहिले नछोडनु है
अक्टोबर 16, 2018 at 3:40 बिहान
Modnu chhina mun anta katai
Kasnu xa bacha kasam ajai
Haraunu xa yo rangin duniyama
Sangai saath deu na hai
डिसेम्बर 18, 2018 at 9:20 बिहान
Khai shankai lagx malai ajhai ta
tan arkai tir man antai hunxa are ta
hunxa bhane mwai khai deu na ta
hoina bhane afno naso lin aau na ta.
जुलाई 9, 2018 at 4:28 बिहान
मनले चाह्यो मन परायो ख्यालख्यालैमा
मनले भेट्यो, मन हरायो ख्यालख्यालैमा
हिजोसम्मको अन्जान अपरिचितलाई पनि
धड्कनले नै आफ्नो गरायो ख्यालख्यालैमा ।।
नोभेम्बर 19, 2018 at 9:09 बिहान
good
नोभेम्बर 26, 2018 at 1:48 बिहान
जति थिएँ खुशी तिम्रो नाममा सारी दिए!!
गन्तव्यका बाटाहरू मैले सबै बारी दिए!!
बुझ्नै सकिनौ मेरो बाध्यता र परिस्थिति!!
जित्यौ तिमीले जित भयो मैले हारी दिए!!
तिमीले मलाई सधै खुशी मात्रै दिएकी हौ!!
मैले तिम्लाई दुखका ठुला ठुला भारी दिए!
स्विकार दिनु मेरो मुटु उपहार छ तिमीलाई!
आफ्नै सम्झि यो मुटु तिमी तिरै पारी दिए!!
केही थिएन यो भन्दा अरु दिने तिमीलाई!!
तेसैले त आफ्नो बाँच्ने आस मारी दिए!!
Name Yogendra Saud
Dubai
+971567063291
Indoguna dubai l.l.c
Whatsapp number +971567063291
नोभेम्बर 26, 2018 at 1:50 बिहान
Nice
जनवरी 2, 2019 at 6:09 अपराह्न
सोचें जस्तो कहाँ हुन्छर मनमा माया साँच्ने
एक रथको दुई पाङ्ग्रा भइ सँग सँगै बाँच्ने।।
मन भरी पीडा लुकाई देखावटी खुसी बन्छु
एकान्तमा रोए पनि मान्छे भीडमा हाँस्ने।।
सम्झी तिम्लाई एकान्तमा किन किन टोलाउँछु
याद आएर विगतका दिन माया प्रिती गाँस्ने।।
देव घिसिङ (दु:खी)
जनवरी 26, 2019 at 2:16 अपराह्न
Nice
अप्रील 27, 2019 at 6:26 अपराह्न
Wawu so nice
जुन 2, 2019 at 7:12 बिहान
Wow So nicee sayari
जुलाई 18, 2019 at 6:48 बिहान
Mero galti hoki samayeko hoki usko…..
Aasu bagchha aankha bata mero pida le hoki usko……. Nindra chhaina vok chhaina maann jaleko chha tadpeko chha….. Ruyera baseko chhu mero maya kaam bhayera hoki usko….
नोभेम्बर 19, 2019 at 5:36 अपराह्न
Nice your post
Nepalisayari.com
अप्रील 1, 2020 at 8:46 अपराह्न
सोचनै सकदिन तिमिले माया गर्दिनौ भनेर
थाहाँ छ मलाई अरु कसैको पछी पर्दिनौ भनेर
सूख र दुःख मा हज़र संगै हुन्छू भन्नेले पनि
निस्ठुरिले चोट दियेउ आफ़नै भनी गनी गनी
लेखेर पठाको भाबी ले खटन दुई आत्माबीचको एउटै हो गठन
अप्रील 18, 2021 at 5:57 अपराह्न
dherai man chhoyo man pari
जुन 13, 2020 at 6:01 बिहान
मनले चाह्यो मन परायो ख्यालख्यालैमा
मनले भेट्यो, मन हरायो ख्यालख्यालैमा
हिजोसम्मको अन्जान अपरिचितलाई पनि
धड्कनले नै आफ्नो गरायो ख्यालख्यालैमा ।।
जुन 4, 2021 at 2:30 बिहान
मन कुरा कस्लाइ सुनौ नु खै उनै माया मै घात गर्छ भने
सेप्टेम्बर 11, 2021 at 11:47 बिहान
I love it websites i found new love sayari.
सेप्टेम्बर 11, 2021 at 11:48 बिहान
बग्छ आँशु बारम्बार
तिमलाई देख्न पाए सुक्छ
चाहिदैन मलाई अरु केही
मात्र तिमी आए पुग्छ,
छिनमा हसाउने छिनमा रुवाउने
कस्तो छ है यो माया भन्ने
जति जति टाढा छौ
त्यति धेरै नै भेट्न मन लाउने
जनवरी 5, 2022 at 3:11 अपराह्न
अति सुन्दर हजुर… http://www.mayakodiary.com मेरो पनि शायरी site हजुरहरु visite गर्न सक्नुहुन्छ। धन्यवाद
फ्रेवुअरी 22, 2023 at 3:28 अपराह्न
पुजे बिनको उपहार पठाए।
माया बिनाको प्रेम सजाए।
आँसु पिएर तिर्सना मितए।
रानी को माया पाएर जिन्दगी बिताए।
अप्रील 23, 2023 at 8:04 बिहान
Sayre
मे 16, 2023 at 7:22 बिहान
सोच्छु खुसी म जस्तो दुखीको भागमा कसरी अताउन सक्छ र
पिडा अनी एक्लोपन नै हो मेरो खुसीको मालिक
मेरो हैसियतले किन्न सक्ने खुसी भनेकै दुःख अनि पिडा मात्र हो।
यसैमा खुसी हुने बानी परिसेकेको छ
मे 28, 2023 at 5:37 बिहान
Preamdhami98765@gmail.com
जुलाई 15, 2023 at 8:44 अपराह्न
कस्ले भन्यो तिमीलाई राती राती छतमा जाउ भनेर, हेरत आज सारा दुनियाले जुन नजिक आएको छ भन्दै छन्।
जुलाई 16, 2023 at 8:46 बिहान
aakash ma ta Tara haru dherai hola ma lai ta jiwan nei man parxa sansar keti haru ta dherai hola ma ta timi nai man parxa aama