सम्झेर अतित याद आउछ
तिम्रो झन
गाउन जिवनको मिठो गित
ओठ यी डराउछ
खडेरी पर् यो बनमा आज
मखमली ओइल्यायो
वनमा आज गाउदैन कोहिली
हिमालमा मुनाल
मारेर गयो माया सबैले
जिवन भयो बेहाल ॥

गुलाफको फुललाई मात्र होइन
काँडालाई पनि हेर्ने गर ।
सम्पन्न मानिसलाई मात्र होइन
यो घायल प्रेमीलाई पनि हेर्ने गर ॥

175 Responses to “सम्झेर अतित”


  1. C.L.I.C.K. means :
    C= cant live without u
    L= love u
    I= i miss u
    C= care about u
    K= kiss from my heart 2 u
    So whenever u miss me just say
    CLICK.


  2. तिमी विना एक्ल्यै ज्यूनुको के अर्थ
    ज्युदै मरेपछि बिष प्यूनुको के अर्थ
    . . . . . भिजेका आखा पुच्दै यहाँ
    टुक्रिएको मुटु सिउँनुको के अर्थ ।

    1. बिबस d k छेत्री Says:

      न कसैको मन जित्न सके ।
      न त कसैलाई बिश्वास नै दिलाउन सके ।
      अखिर क खोट छ मेरो जीवन मा ।
      मन म अथाह माया हुदा हुँदै पनि ।
      आखिर आज आफ्नो मन लाई नै मारी सके ।।

    2. Jiten Rai Says:

      sang sangai vayera ko jiyeko xa yaha
      marepaxita sakigoni kasle bis piyeko xa yaha
      vijeka aankha haina chuhiyeko hunxa
      tukriyeko mutu ta doctorle matrai siuxa
      aru kasle siyeko xa yaha?


  3. तिमी विना एक्ल्यै ज्यूनुको के अर्थ
    ज्युदै मरेपछि बिष प्यूनुको के अर्थ
    . . . . . भिजेका आखा पुच्दै यहाँ
    टुक्रिएको मुटु सिउँनुको के अर्थ ।

    1. Yagya Joshi Says:

      ति अतितका कुरालाई भन्छेउ तिमीले छोडिदेउ
      अबका पाइलाहरु अन्तै मोडिदेउ
      म कसरी सक्छु र तेसो गर्न
      सक्दिन छोड्न बरु सक्छु मर्न


      1. कएदमई रामरो रहेछ तीमो मुहार त


  4. ज़िन्दगी मा दुइ वता को सम्झना आउछ
    १ द:ख को बेलामा साथ दिने लाई
    २ दु:ख को बेलामा साथ छोदीजाने लाइ

  5. kewal Bahadur Says:

    मुटुका यि पाना भरि लेखे जिन्दगीलाई,
    हरेक प्रहर सपनिमा देखे जिन्दगीलाई|

    घाऊ थियो छाती भरि मनमा उस्तै पिडा,
    जन तन समालेर राखे जिन्दगीलाई|

    गाँस बास कपासको चाह.. राखी मैले ,
    स्वार्थी बस्ने शहरमा बेचे जिन्दगीलाई|

    सयौँ खोला घुम्ती हरु पार गर्दै आज ,
    यति टाढा रेगिस्तानमा भेटे जिन्दगीलाई|

    परिश्रम र पसिनाको सागर भित्र डुबी ,
    सारंगीको तार सरि रेटे जिन्दगीलाई |
    ……………………………………..

  6. nishan lama Says:

    रम्दै छू आज म बिरनो सहरमा
    आफ्नै मायालु को याद बोकी ।

    पसीन बगाऊदै छू आज म
    आफ्नै भबिस्या को लागी ।

    निशान लामा मलेशिया

    1. Prazol Says:

      ति अतितका कुरालाई भन्छेउ तिमीले छोडिदेउ
      अबका पाइलाहरु अन्तै मोडिदेउ
      म कसरी सक्छु र तेसो गर्न
      सक्दिन छोड्न बरु सक्छु मर्न

  7. sanjeev giri Says:

    बिहानीको झिस्मिसे संगै म यो धर्तिमा टेकेको भय अनि मेरा पाइला त्यो सुयंको प्रकाश ऋै बढ्दै गयको भय मेरो बच्पन ७ बजे सम्म हुन्थ्यो…। ८ ,९ बज्दा त म ठुलो भयर के के गर्छु भन्दै सपना सजाउने हुन्थे .. । १०,११ बज्दा म पनि झिल्के हुन्थे , ह्रदै खाइलाग्दो लोभ लाग्दो …। १ बज्न नपाई तिम्लाई भेट्थे होला , र्सिफ हामी बिच माया हुन्थ्यो , अनायसे बिस्वास हुन्थ्यो , हामी बिच प्रस्टता हुन्थ्यो , सुद्दता हुन्थ्यो….। साझं परेसंगै हामीमा बुढ्यौली ब्याप्त हुन्थ्यो तर पनि खुसि हुन्थ्यौ , न केहि भयन भनेर दुखी हुनुपर्ने न केहि भैदिय हुन्थ्यो भन्ने आसानै …..। कति सुखद अन्त्य हुन्थ्यो मेरो , तो सुर्यको किरन संगै …..। न त अबिस्वास भन्ने हुन्थ्यो , न कसैको आसा , न भर , न त कसैको डरनै ….. । कास …………….. म १ दिनको भय …..।

  8. Narendra Says:

    Maya khola ko kinar chau ma huncha maya.khola thulo aauda lancha maya.khola saano aauda chodincha maya.maya khola ko kinar ma

  9. Narendra Says:

    Maya khola ko kinar ma huncha maya.khola thulo aauda lancha maya.khola saano aauda chodincha maya.maya khola ko kinar ma


  10. माया सातमा नहुदा म मा खुलदुलि हुन थालछ


  11. माया साथमा नहुदा याे मन राेकाे छ ये मेराे सानू तिमी कनहा छउ म तिमराे यादमा बसेकाे छु

  12. nani kc Says:

    उज्यालो दिनु तिमि सबैलाई, आफू कहिले निभ्न न खोज्नु फ्रेन्ड सीप त गर्नु तिमी सबै सँग तर जो आफ्नो मुटुमा बस्ने गर्छ उसलाई धोका कहिले न दिनु

  13. nani kc Says:

    जुनेली रात मा जून को उज्यालो सँगै कसैको अँगालो मा लुटुपुटु गर्न मन लग्यो कसैको मधुरो बोली कानमा गुन गुन गर्दै यादमा हाराउन मन लग्यो

  14. yam Says:

    छोडेर मलाई नजाउ सानु एक्लै कसरी बाच्छु होला तिमी बिना उजाड संसार भन त कसरी हस्छु होला
    टुक्राई मुटु तिमीले गए भन त कसरी गास्छु होला
    आसु तिमीलाई दिएर सानु म चाही कसरी हस्छु होला


  15. तिम्रो लागि यो मुटूमा एउटा ठाउँ छ गहिरिएर हेर त्यहा केबल तिम्रै नाउ छ


  16. तिमिलाइ मात्र होइन होला यहाँ साइत छ होला
    पीडा सबैलाइ |
    किनेर नपाइने मागेर नमिल्ने किन्न मिल्ने भए म किन्ने थिए त्यो अमुल्य प्रेमको दबाइलाइ |
    नित्द्रामा पनि झझल्को उनको यादमा बिलिन |
    पारेर गाठो प्रेमको साठो दुखिको मन लिन |
    फुलेको छैन त्यो पारी बनमा सुसेली बोलाको |
    घासको भारी बिसौना भेरी पिउद थौ पानी तेइ तल खोलाको |


  17. गुलाफको फुललाई मात्र होइन
    काँडालाई पनि हेर्ने गर ।
    सम्पन्न मानिसलाई मात्र होइन
    यो घायल प्रेमीलाई पनि हेर्ने गर ॥ my WhatsApp number 9685287850. Jai hind I am from Assam


  18. I make people cry
    That’s what they say
    I don’t need to try
    It just happens that way

    When I sit down and write
    The words flow with ease
    And try as I might
    I don’t seem to please

    The gods who protect us
    From the rough stuff in life
    Who try to connect us
    To the good not the strife.

    Yet the words keep on flowing
    The phrases and graces
    Yet I need to keep going
    Until a calm small voice says

    “You have to stop now
    Your damage is done
    You’ve got to see how
    The love has all gone”

    I make people cry
    That’s what they say
    I don’t need to try
    It just happens that way.

  19. Manoj Dhami Says:

    तिमी विना एक्ल्यै ज्यूनुको के अर्थ
    ज्युदै मरेपछि बिष प्यूनुको के अर्थ
    . . . . . भिजेका आखा पुच्दै यहाँ
    टुक्रिएको मुटु सिउँनुको के अर्थ ।

  20. Reson magar Says:

    बसन्त हो कि भन्थेँ जिवन, शिशिर रहेछ..
    चिरि हेरेँ मुटुभित्र, ब्यथा अनि पिर रहेछ..
    म कटाउन चाहन्थेँ जिन्दगी उसैसँग तर..
    खुसी लेख्दै नलेखिएको, यो तक्दिर रहेछ..

  21. Binod Bist Says:

    घाइते तिमी नबन यहाँ मन्रे पनि को छ याहा


  22. फुल संग नाता गासै भने ओईली जानेहोकी ….

    आकाश संग नाता गासै भने भुईमा खसने होकी …

    समय संग नाता गासै भने छोडी जाने होकी…

    मानीस संग नाता गासु भने धोका पाईने होकी

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )